चेल्सीका मुख्य प्रशिक्षक पोटर बर्खास्त

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । चेल्सीले आइतबार मुख्य प्रशिक्षक पोटरलाई बर्खास्त गरिएको जनाएको छ । प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । इंग्लिस प्रशिक्षक ७ महिनामै बर्खास्तमा परेका हुन् । गत सेप्टेम्बरमा थोमस टुसेलको स्थानमा स्टामफोर्ड ब्रिजमा पुगेका … Continue reading चेल्सीका मुख्य प्रशिक्षक पोटर बर्खास्त